हङकङङ्को निर्यातमा ७.३ र आयातमा ८.४ प्रतिशतको वृद्धि

हङकङ- हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । गत बर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा तथ्याङ्क विभागले जनाएको छ । यसबाट हङकङलाई सन् … Continue reading हङकङङ्को निर्यातमा ७.३ र आयातमा ८.४ प्रतिशतको वृद्धि